काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको सम्मानमा उनले प्रयोग गर्ने जर्सी नम्बर ७७ अब अन्य क्रिकेटरले प्रयोग नगर्ने भएको छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको हो ।
पूर्व कप्तान पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरे संगै क्यानले उत्त निर्णय लिएको हो ।




















