×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

साउन ७ देखि बेपत्ता अर्जुन अझै फेला परेनन, प्रहरी भन्छ खोजी जारी छ

  •  गोरखा समाचार
  • आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कावासोती । गत साउन ७ गते देखि हराईरहेका कावासोती(१३ का अर्जुन रिजाल अझै सम्म पनि फेला परेका छैनन ।

    सुविसु ईन्टरनेट कावासोतीमा कार्यरत अर्जुन साउन ७ गते साँझ करिब ५ बजेको समयमा कार्यालयबाट निस्किएका थिए । कार्यालयबाट निस्किएका उनले कावासोती(१७ ब्रह्मस्थानमा रहेको भिउटावर नजिक आफ्नो मोबाईल, झोला, मोटरसाइकल छोडेर बेपत्ता भएका परिवारले जनाएको छ ।

    अन्तिम पटक आफ्नो कार्यालयमा कार्यरत साथीलाई आफ्नो मोबाईलमा म्यासेज गरेर सम्पर्क बिहिन भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्जुनले अन्तिम पटक आफ्नो साथीलाई पठाएको म्यासेजमा “डयाडीको कल आउला, बाईक अफिसको नम्बर सबै अमलटारीमा छ, मेरो ब्यागको कोड १४२ र गुडबाई, आईकान्ट एसेप्ट द पेन” लेखेका थिए ।

    साथीलाई आएको म्यासेज परिवार र प्रहरीलाई जानकारी भए लगतै सोही दिननै प्रहरी र परिवारले मोटरसाइकल , झोला भएको ठाउँमा गएर खोजी सुरु गरेको थियो । अर्जुनले म्यासेजमा भने अनुसारनै ना ९ प ९२७ नं को मोटरसाइकल सडकमा फेला परेको, झोला, मोबाइल , मोटरसाइकलको चाबी , पर्स, रुमाल र चप्पल नदिकिनारमा फेला परेको प्रहरीले जनाएको छ ।

    साउन ७ गते देखि बेपत्ता अर्जुनको खोजी तिब्र पारिए पनि भेटन नसकेको परिवारले जनाएको छ । अर्जुनको खोजीमा डुङ्गा लिएरत्रिवेणी सम्म पुगेको अर्जुनका बुवा ईश्वरी रिजालले बताए । बुबा ईश्वरीले अर्जुन पुग्न सक्ने सबै ठाउँमा आफुहरुले सम्पर्क गरेर खोजी गरेको तर हाल सम्म फेला पार्न नसकेको बताए । एक्लो सन्तान हराउदाको पिडामा रहेको परिवारले उनको खोजीमा सबै प्रयास गर्दा पनि फेला पार्न नसकेको हो ।

    हराएको सूचना पाउन साथ आफुहरु पनि अर्जुनको खोजीमा आफुहरु पनि लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिपकुमार गिरीले बताए । “हामीले सम्भावित सबै स्थानमा खोजी गर्दा पनि अर्जुनको अवस्था पत्ता लगाउन सकेका छैनौं, उनको नमस्ते मोबाइलको कल डिटेल मोबाईल लोकेसन चेक जाँच गर्दा पनि नियमित फोन बाहेक शंकास्पद केही भेटाउन सकिएन,” डिएसपी गिरीले भने । गिरीले अर्जुनले प्रयोग गर्ने एनसेल नम्बरको कल डिटेल आई नपुगेकाले त्यसको अध्ययन हुन बाकीरहेको त्यो पनि छिट्टैनै गरिने बताए । “प्रहरी अर्जुनको खोजीमा लागेको छ, हामीले सबै प्रयासलाई जारीनै राखेका छौं, एनसेलको कल डिटेल आए पछि मात्रै थप कुरा बताउन सक्छौं,” गिरीले भने ।

    परिवारको एक्लो सन्तान ११ दिन देखि फेला नपर्दा अर्जुनको परिवार चिन्तित छ । एक्लो सन्तान घर छोडेर त्यसरी हिडन पर्ने कुनै कारण पनि नभएको बताउदै अर्जुनका बुवा ईश्वरीले छोराको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेका छ्न ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन १७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.