काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का १९ सांसदहरुले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएका छन् ।
आइतबार बसेको जसपा उपेन्द्बा–बाबुराम पक्षको संसदीय दलको बैठकले १९ सांसदले देउवा नेतृत्व सरकारलाई विश्वासको मत दिने निर्णय गरेका हुन् ।