काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सिंहदरबारमा दोस्रोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज दिउँसो २ः०० बजे मन्त्रिपरिषद् बैठब बोलाइएको हो ।


