काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसस्आर परीक्षणबाट १ हजार ४७९ जना र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जना गरि शुक्रबार २२३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो
्
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।




















