×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नास्टले गोरखाका डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरयो

  •  गोरखा समाचार
  • बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गोरखा डा.उत्तमबावु श्रेष्ठ सहित १७ जनालाई पुरस्कृत गरेको छ । ११ विधामा नास्टले १७ जनालाई पुरस्कृत गरेको हो ।

    नास्टले प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष (डब्लडब्लुएफ), कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार राष्ट्रिय आविस्कार केन्द्रलाई दिएको छ । विज्ञान पुरस्कार ग्लोबल इस्टिच्युट फर इन्टरडिस्सीप्लिनरी स्टडिजका डा.उत्तमबाबु श्रेष्ठलाई र प्रविधि पुरस्कार टेकु अस्पतालका डा.शेरबहादुर पुनलाई दिइएको छ ।

    विज्ञान तथा प्रविधि युवा पुरस्कार ५ जनाले पाएका छन्, जसमा इन्जिनियरिङ युनिभर्सल कलेजका डा.भेषबहादुर थापा, शिखर बायोटिककी सुनीता गौतम, कृषि अनुसन्धान निर्देशनालयका डा.आनन्द मिश्र, हिकास्टाकी डा.अनुपमा श्रेष्ठ र रिकास्टका डा.सागर रेग्मीलाई पनि पुरस्कृत गरेको छ ।

    त्यस्तै विज्ञान तथा प्रविधि महिला पुरस्कार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीव विज्ञान विभागकी डा.रेश्मा तुलाधलाई, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्धन पुरस्कारबाट नेपाल विज्ञान शिक्षक समाज र नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्ध्वा पुरस्कृत भएका छन् ।

    विज्ञान तथा प्रविधि पुरस्कार पत्रकार गोविन्दप्रसाद पोखरेललाई, दयानन्त बज्राचार्य अनुसन्धान पुरस्कार काठमाण्डौं विश्वविद्यालयकी मीरा खड्का र त्रिभुवन विश्वविद्यालय केन्द्रीय जैविक प्रविधि विभागका प्रदीपकुमार चौधरीलाइ प्रदान गरिएको छ ।

    फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका दीपेश दुवेलाइ र विज्ञान शिक्षक पुरस्कार काठमाण्डौंस्थित ज्ञानोदय माविका नातिकाजी महर्जनलाई दिइएको छ ।

    पुरस्कृत सबैलाई आज एक कार्यक्रम बिच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।

    तस्बिर उत्तमबावु श्रेष्ठकाे फेसबुक पेजबाट

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.