×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा प्ररहरीलाई झुक्याएर प्रधानमन्त्रीको पुत्ला जलाइयो (फोटो फिचर)

  •  गोरखा समाचार
  • बुधबार, असार १६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा जिल्लामा क्रियाशिल ४ राजनीतिक दल निकट बिधार्थी संगठनहरुले सरकारको अधिनायकबाद र स्वेच्छाचारी शासनका बिरुद्ध बुधबार सदरमुकाममा राँके जुलुस सहितको बिरोध प्रर्दशन गरेको छ ।

    बिधार्थी संगठनहरुले सदरमुकाममको बिपीचोकदेखि लोकतान्त्रिक चोकसम्म राँके जुलुस प्रर्दशन गर्दै पुत्ला जनाएका थिए ।

    सरकार बिरुद्ध बिपक्षी गठन अन्र्तगत नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले नेपाल खनाल पक्ष र जनता समाजबादी पार्टी निकट बिधार्थी संगठनहरुले संयक्त रुपमा बिरोध प्रर्दशनको आयोजना गरेका हुन् ।

    बिरोध प्रर्दशनमा सहभागीहरुले संसद बिघटनले देशलाई प्रतिगमन तर्फ धेकेको भन्दै तत्काल गलत कदम सच्याउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

    कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज रामकृष्ण भट्टले राजा, राणा फालेको बिधार्थीहरुले आन्दोलनले ओली फाल्न कुनै चुनौती नहुने बताए । उनले जनता कोभिडको महामारीमा परेका बेला ओली र उनका आसोपासोहरुल लुट र भ्रष्ट्राचारमा लिप्त भएको आरोप लगाए ।

    कोणसभालाई सम्बोधन गर्दै नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारीले प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले २ पटकसम्म संबिधान बिघटन गरेर संबिधानको चिरहरण गरेको बताए । उनले आफुहरु रहरले सडकमा आएको नभई बाध्यताले सडकमा आउनु परेको भन्दै संबिधानको रक्षाका लागि जस्तो सुकै संर्घषका लागि तयार रहेको बताए ।

    कोणसभामा अनेरास्वबियु जिल्ला अध्यक्ष सचिन भट्टराईले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई प्रधानमन्त्रीका लालछाप लगाउने कार्यालय जस्तो बनाएको आरोप लगाए । उनले संसद बिघटनले देशलाई अस्थिरता तर्फ धेकेलेको आरोप समेत लगाएका छन् ।

    त्यस्तै बिरोध प्रर्दशनमा सहभागी बिधार्थीहरुले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदिय मर्यादा बिपरित कानुनलाई चुनौती दिने गरि गरिएका हर्कत र गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु प्राबिधिक माथि भएको जातिय बिभेदको बिरोध गर्दै बिभेदमा संलग्नहरु माथि तत्काल कानुनी कारवाही गर्न समेत माग गरेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.