×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिद्युत र ईन्टरनेट नहुदा धार्चे गाउँपालिकाको काम धादिङबाट हुदै

  •  गोरखा समाचार
  • सोमबार, असार १४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको एक स्थानिय तहमा बिद्युत र ईन्टरनेट नहुदा गाउँपालिकाको काम धादिङबाट गरिन थालेको छ ।

    अधिक बर्षा पछि बिद्युत र ईन्टरनेट सेवा अवरुद्व भएका कारण गाउँपालिकाको काम आइतबार देखी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल बेम्बोबाट सञ्चालन गर्दै आएको अध्यक्ष सन्तबहादुर गुरुङले बताए । ‘जेठको अन्तिम साताबाट गएको बत्ती र नेट आउने छाटकाट नदेखिए पछि अस्थाई रुपमा कार्यालय स्थापना गरी सञ्चालन गर्न बाध्य भएको’ अध्यक्ष गुरुङले बताए ।

    जेठको अन्तिम साता देखी सुरु भएको मनसुन संगै बिद्युत र ईन्टरनेटमा आएको अवरोधका कारण २ साता पछि गोरखा संग सिमाना जोडिएको ठाउँमा अस्थाई कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको गाउँपालिकाले जनाएको छ ।

    कार्यालयका अनुसार बिचमा एक पटक बिद्युत आएको भएता पनि तुरुन्तै गए पछि गाउँपालिकाका सबै काम अबरुद्व भए पछि अस्थाई रुपमा कार्यालय स्थापना गरी काम गर्न सुरु गरीएको हो ।

    ‘कामको चाङ छ । केही गर्न नै पाईएको छैन । हिजो झिटी गुन्टा लिएर आएर आज देखी काम थालेका छौ’ पालिकाका उप प्रमुख फुलमायाँ गुरुङले बताईन । माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभए पछि अस्थाई रुपमा कार्यालय स्थापना गरी काम थालिएको उनले बताईन ।

    अधिक बर्षाले आरुघाटबाट माछीखोला सम्म लगिएको राष्ट्रिय प्रशासणको बिद्युत दर्जनौ स्थानमा पहिरो र बाढीले पोल ढालेको र तत्कालै बन्न सक्ने अवस्था पनि नभएको सल्यानटार बिद्युत प्रशारण केन्द्रले जानकारी दिएको छ ।

    बगरबाट लगिएका हाइटेन्सन लाइन बाढी आएका कारण नदीको बिच भागमा पुगेको छ । केही भिरालो स्थानका पोलहरु पहिरोले कामै नलाग्ने गरी बिग्रीएको छ ।

    माछीखोलामा बिद्युत र ईन्टरनेट सुचारु हुना साथै त्यहीबाट कार्यालय संञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

    अथक प्रयास पछि सेनाले सुचारु गरेको सडक हिजो राती पहिरो आउदा आरुघाटबाट माछीखोला जाने बाटोमा दर्जन भन्दा बढी स्थानमा पहिरोले अवरुद्व बनाएका कारण मान्बु हुदै काशिगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने बाध्यता रहेको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार १४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.