गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको नबौं गाउँ सभामा उप प्रमुख सनमायाँ गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
पालिकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड–१९ बाट गाउँपालिका बासीको जीवन रक्षा गर्न र महामारीबाट शिथिल भएको विकास निर्माणलाई चलायमान बनाउने मुल लक्ष्य लिएको छ ।
आउनुहोस हामी पनि हेरौं बारपाक सुलिकोटको नीति तथा कार्यक्रम कस्तो रहेछ ?




















