गोरखा – पालुङटार नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । नबौं नगरसभाले आगामी आर्थिक बर्षको लागि ८४ करोड ५१ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको हो ।
आउनुहोस हामी पनि अध्ययन गरौं कहाँ कहाँ र कस्तो कस्तो स्थानमा परयो त बजेट ?