×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

छैठौं पटक निषेधाज्ञाको म्याद थप : असार १९ गते राती १२ बजेसम्म जारी

  •  गोरखा समाचार
  • शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – नोबल कोरोना भाइरसका कारण जारी रहेको निषेधाज्ञा गोरखामा छैठौं पटक थप गरी असार १९ गते राती १२ः०० बजे सम्मको लागि पुरयाईएको छ ।

    जिल्ला कोभिड ब्यवस्थापन समितिको शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले छैठौं पटक म्याद थप गरी पुनःअसार १२ गतेदेखी १९ गते राती १२ः०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

    समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीका अनुसार जिल्लाको हाल सम्मको बिद्यमान संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषण समेतको आधारमा असार १२ गते राती १२ः०० बजे सम्मको लागि जारी भएको निषेधाज्ञा पुनः असार १९ गते राती १२ः०० बजे सम्म लम्बाउन उपयुत्त देखिएका कारण छैठौं पटक निषेधाज्ञाको म्याद थप गरिएको छ ।

    शुक्रबार भएको निर्णय अनुसार औषधी पसल, सवारी साधन मर्मतका वर्कसप र पेट्रोल पम्प २४सैं घण्टा खुल्ला गर्ने भएको छ । तर यस्ता पसलहरु सञ्चालन गर्दा भने सामाजिक दुरी र स्वास्थ्य माप दण्ड भने अनिबार्य पालन गनुपर्ने निर्णयमा भनिएको छ ।

    दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दही, माछा, मासु, कृषिजन्य विउ, विजन, मल, पशुपन्छीका दाना बिक्री गर्ने पसलहरुलाई बिहान ५ः०० बजेदेखि ११ः०० बजे सम्म खुल्ला गर्न पाउने निर्णय भएको छ ।

    निषेधाज्ञा कहिले कहिले भयो त ?

    पहिलो पटक ०७८ साल बैशाख २२ गतेदेखी ३० गते राती १२ः०० बजेसम्म
    दाश्रो पटक बैशाख ३० गते राती १२ः०० बजेदेखि जेठ १५ गते राती १२ः०० बजेसम्म
    तेस्रो पटक जेठ १५ गते राती १२ः०० बजेदेखी २५ गते राती १२ः०० बजेसम्म
    चौथो पटक जेठ २५ गते राती १२ः०० बजेदेखि असार ५ गते राती १२ः०० बजेसम्म
    पाँचौ पटक असार ५ गते राती १२ः०० बजेदेखी १२ गते राती १२ः०० बजेसम्म
    छैठौं पटक असार १२ गते राती १२ः०० बजेदेखी १९ गते राती १२ः०० बजेसम्म

    हेरौं निर्णयहरु

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.