गाेरखा । गाेरखा नगरपालिकाकाे नीति तथा कार्यक्रम आज समाराेह बिच सार्वजािनिक गरिएकाे छ ।
कार्यक्रम सार्वजानिक गर्दै नगर प्रमुख राजनराज पन्तले काेराेना महामारीका कारण नागरिककाे जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील बनाउने गरी नीति तथा कार्यक्रम ल्याईएकाे भन्दै नगरबासीहरुलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाकाे दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तराेन्नतीगरी स्वस्थ जनशत्ति विकास गरिने उल्लेख गरेका छन् ।
हेराै नगर प्रमुख पन्तले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम कस्ताे रहेछ ।




















