गाेरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का बजेट नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अघ्यक्ष राजु गुरुङले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथामिकता दिइएको छ । पूर्णपाठ यस्तो छ ।




















