×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

युवा ब्यवसायीद्वारा विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण

  •  गोरखा समाचार
  • आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । युवा ब्यवसायी दुर्गा श्रेष्ठले जिल्लाको विभिन्न स्थानमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् । गोरखा आँपपिपल निवासी श्रेष्ठले पालुङटार नगरपालिकाको ११ स्थानमा आफै पुगेर स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

    राजधानीमा मदिरा ब्यवसाय गर्दै आएका श्रेष्ठले पालुङटार नगरपालिकाको वडा नम्बर २ मा रहेको हर्मीकोट, ओडारे, दार्मीचौर, थापागाउँ, आँपपिपल भञ्ज्याङ, रिपगाउँ, बिजुली डाडाँ र केउरेनीको राईगाउँका सर्व साधारणहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।

    श्रेष्ठले उत्त क्षेत्रमा रहेको २३५ घरलाई २० हजार थान मास्क, १०० ली.स्यानिटाइजर, ५० थान एन्टिजेन किडका साथै सिटामोल र भिटामिन सी १ हजार ५०० फाइल वितरण गरेको वडाअध्यक्ष लोकनाथ वाग्ले बताए ।

    शुक्रबार र शनिबार २ दिन लगातार उत्त क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्दै सबैको दुःखमा आफु साथ रहेको सन्देश दिन सामाग्रीहरु वितरण गरेको ब्यवसायी श्रेष्ठले बताए ।

    श्रेष्ठले पालुङटार नगरपालिका ३ को डुम्रेडाडाँमा पनि स्वास्थ्य सामाग्री वितरण गरेका थिए । एन्टिजेन किट २५ थान, १० ली. स्यानिटाइजर, ३ हजार थान सर्जिकल मास्कका साथै सिछामोल, खोकीको औषधी र भिटामिन सी समेत उपलब्ध गराएको स्थानिय विवश चिन्तनले बताए ।

    त्यस्तै गरी उनले पालुङटार नगरपालिका ८ को लागि २५ थान एन्टिजेन किट, ३ हजार थान मास्क, १५ ली. स्यानिटाइजर र सिटामोट, खोकीको औषधी र भिटामिन सी पनि उपलब्ध गराएको वडाअध्यक्ष शंकल कड्ेलले बताए ।

    समाज सेवी श्रेष्ठले आफ्नै खर्चमा स्वास्थ्य सामाग्री उत्त क्षेत्रमा वितरण गरेका हुन् । उनी तात्कालिन नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य समेत हुन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, असार ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.