×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखामा बाढीको बितण्डा : उत्तरी गोरखाको सल्लेरीमा ४ घर बगायो

  •  गोरखा समाचार
  • बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – अबिरल बर्षा पछि आएको बाढीले उत्तरी गोरखाको सल्लेरी भन्ने स्थानमा रहेको ४ वटा घर बुढी गण्डकीले बगाएको छ । तर मानविय क्षति भने हुन पाएको छैन ।

    सोमबार देखी परेको पानीका कारण बुढी गण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरीमा रहेको सुर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।

    सूचना अधिकारी दाहालका अनुसार घर बगाएको भएता पनि मानविय क्षति भने नभएको जानकारी दिए । सल्लेरीमा नै अन्य ७ घर उच्च जोखिममा रहेका छन् ।

    त्यहाँ बेनीघाट–आरुघाट–लाकेपास सडक निर्माणका लागि बसेका नेपाली सेनाको बेस क्याम्प समेत उच्च जोखिममा परेको प्रहरी कार्यालयले जनाएको छ ।

    कहाँ कहाँ कस्ता क्षति भए त ?

    •  चुमनुब्री गाउँपालिका १ को सामागाउँमा पहाडबाट आएको पहिरोले २ रोपनी क्षेत्रमा गरिएको खेतीबाली नष्ट गर्नुका साथै करिब ६० वटा अस्थायी छाप्राहरु पनि क्षति हुन सक्ने भए पछि सो स्थानमा बस्दै आएका सबैलाई अन्यतै सारीएको ।
    •  भिमसेन थापा गाउँपालिका ४ धाँवाकी पम्फा परियारको ढुङ्गामाटोको घर भत्किएको ।
    • शहिद लखन गाउँपालिका ३ को नयाँपुल स्थित मझुवा–मनकामना कच्ची सडक खण्डमा पहिरो गएर यातायात अबरुद्व भएको ।
    • बारपाक सुलिकोट गाउँपालिका ४ को झोलुङे भन्ने स्थानमा पहिरो जादाँ बाह्रकिलो–छेवेटार–भालुस्वाराँ–बारपाक सडक अबरुद्व ।
    • बारपाक सुलिकोट गाउँपालिका ४ झोलुङे निवासी सुरेश सुनार र सन्तबहादुर बि.क.को कच्ची घर दरौदी नदीमा आएको बाढीका कारण उच्च जोखिममा परेको ।
    • धार्चे गाउँपालिका ५ माछीखोला स्थित बुढी गण्डकी नदी किनारमा बसोबास गर्ने १० घर परिवार जोखिममा परेको अन्यत्र सारीएको ।
    • धार्चे गाउँपालिका ५ माछीखोलामा बुढी गण्डकीमा आएको बाढीले खानपानीको पाईप लाइन बगाएको ।
    • सिराचोक गाउँपालिका ४ सेराफाँटमा २ रोपनी खेत र १५० मिटर लामो कुलो दरौदी नदीमा आएको बाढीले बगाएको ।
    • गोरखा नगरपालिका १४ र शहिद लखन गाउँपालिका ३ मा रहेको हाट बजारमा पानी पसेर क्षति बनाएको ।
    • बारपाक सुलिकोट गाउँपालिका २ को सोना झर्नामा क्षेत्रमा रहेको बालुवा–बारपाक सडकको भाग ९० मिटर भन्दा बढी दरौदी नदीले क्षति पुरयाएको ।
    • चुमनुब्री गाउँपालिका ३ घट्टेखोलामा रहेको काठको फड्के खोलाले बगाउदा आवत जावतमा समस्या भएको ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.