काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ९१८ जनामा संक्रमण पुष्टी भएको छ
देशको विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८१९ नमूनामध्ये २ हजार ९१८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार थप ५३ जनाको कोरोनाबाट ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको मन्त्रालयले जनाएको छ।




















