तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
काठमाण्डौं – प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाएको छ ।
बिहीबार ७ मन्त्री र १ राज्यमन्त्री थप गरी शपथ खुवाए संगै ओली सरकारले पूर्णता पाएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी ७ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् भने प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
को को भए त मन्त्री ?





















