पोखरा – गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ ।
निर्धारित कार्यसूची अनुसार बैठकको सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका छन् ।
यस क्रममा उनले मुख्यमन्त्री भएपछि प्राप्त उपलब्धि प्रस्तुत गरिरहेका छन् ।