×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नगरपालिकाको कार्यालयमा फालिदिए स्थानियले फाेहर

  •  गोरखा समाचार
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा नगरपालिका कार्यालय क्षेत्रमा लामो समय सम्म पनि फोहर संकलन नभएको भन्दै स्थानिले कार्यालयमा नै लगेर फोरह फालिदिएका छन् ।

    गोरखा नगरपालिका ८ को बगैचाटोलका स्थानियले बिगत २ महिना देखी फोहर संकलनका लागि गाडी नआएको भन्दै घरका सवै फोहर नगरपालिकाको कार्यालय परिषरमा लगरे फालिदिएका हुन् ।

    घरमा भएका फोहोर कुहिन थालेको र गन्ध आउन थाले पनि कार्यालय वरपर रहेका स्थानिय मिलेर कार्यालय परिषरमा फोहर जम्मा गरिदिएका हौ एक स्थानियले भने । ‘झिङगा भन्क थालेको र गन्ध समेत आउन थाले पछि हामी सबै मिलेर कार्यालय परिषरमा फोहर जम्मा गरिदिएका हौ’ उनले भने ।

    यता नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने फोहर उठाउने गाडी दिनहु जसो कार्यालयबाट जाने गरेको भएता पनि वरपर नै फोहर संकलनमा नगएको कुरा बल्ल थाहा पाएको र भोली नै उत्त स्थानमा गाडी पठाउने बताए ।

    नगरपालिका २ वटा सवारी साधान दैनिक जसो कुदी रहेको भएता पनि बजार क्षेत्रमा फोहर संकलनमा लापरवाही भई रहेको गोरखा नगरपालिका ६ की मिना गुरुङले बताईन । ‘हामी अर्काको घरमा डेरी गरी बस्छौ । गर्मीको मौषम छ, भान्साबाट निस्कने फोहर एक दुई दिनमा फालेनौ भने गन्नाएर बस्नै हुदैन । गाडी कहिले आउने हो पत्तै हुदैन’ गुरुङले भनिन् ।

    ‘कर तिर्ने बेलामा समयमा तिरेन भनेर जरिवाना लिन सक्ने नगरपालिकाले समयमा नै फोहर उठाउनु पर्छ भन्ने कुराको पनि ज्ञान हुनुपर्ने एक स्थानियले गुनासो गरे ।

    नगरपालिकाले कुहिने फोहोर र नकुहिने फोहोरो व्यवस्थापनका लागि नगरबासीलाई सचेतना प्रदान गर्न नसक्दा पनि नगरभित्र दैनिक निस्कने फोहोरको मात्र बढी रहेको दावी गरेको छ । घर भित्र कुहिने फोहोरको व्यवस्थापन गर्न सके कुहिने फोहरका लागि हप्ताको १ पटक मात्रै पनि गाडी पठाउदा काफी हुने कार्यालयको दावी छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.