काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आइतबार नेपालमा थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशै भरको विधिन्न प्रयोगशालामा गरिएका १० हजार ९८६ नमूनाको पीसीआर र १ हजार ७८४ नमूनाको एन्टिजेन विधिबाट थप ४ हजार ३६९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
यस्तै पछिल्लो २४ घन्टामा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।





















