×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखाको कुन कुन स्थानीय तहलाई बजेट भाषणले संवोधन गरयो त ?

  •  गोरखा समाचार
  • आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि गोरखाको विभिन्न स्थानीय तहहरुलाई ४ अर्व २० करोड १२ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

    अन्तर सरकारी वितिय हस्तान्तरण कार्यक्रम अन्र्तगत जिल्ला भित्रका ११ वटा स्थानीय तहहरुका लागि संघिय सरकारले ४ अर्ब २० करोड १२ लाख रुपैयाँ बिनियोजन गरेको हो ।

    आगामी आर्थिक बर्षका लागि केन्द्र सरकारले गोरखा जिल्लाका स्थानीय तहहरुलाई बिनियोजन गरेको रकम चाल आर्थिक बर्षको तलुनामा झण्डै १ अर्ब ५६ करोड ८ लाख रुपैया कम रकम विनियोजन गरेको छ ।

    चालु आर्थिक बर्षमा केन्द्रबाट जिल्लामा समपुरक र विषेश बाहेक ५ अर्व ७६ करोड २० लाख बजेट प्राप्त भएको थियो । सरकारले हिजो घोषणा गरेको बजेट मार्फत जिल्ला भित्रका स्थानीय तहहरुलाई अन्तर सरकारी बित्तिय हस्तान्तरण कार्यक्रम अन्र्तगत रकम बिनियोजन गरेको हो ।

    कुन पालिकालाई कति रकम ?

    • गोरखा नगरपालिकाका ५६ करोड ९५ लाख
    • चुमनुव्री गाउँपालिकाका २० करोड १३ लाख
    • पालुङ्टार नगरपालिका ५१ करोड ४ लाख
    • गण्डकी गाउँपालिका ४० करोड ७२ लाख
    • आरूघाट गाउँपालिका ३७ करोड ६५ लाख
    • अजिरकोट गाउँपालिका २९ करोड ४८ लाख
    • भिमसेन थापा गाउँपालिका ३७ करोड ४२ लाख
    • शहिद लखन गाउँपालिका ४० करोड ५३ लाख
    • सिरानचोक गाउँपालिका ४२ करोड
    • बारपाक सुलिकोट गाउँपालिका ४० करोड ३ लाख
    • धार्चे गाउँपालिका २४ करोड १७ लाख

    संघिय सरकारले उपलब्ध गराएको यो रकम समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान पुजिगत शिर्षकका रहेको अर्थमन्त्रालयले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.