×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रतिनिधी सभा विघटन निन्दनीय र गैर संवैधानि : नेपाली काँग्रेस गोरखा

  •  गोरखा समाचार
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – राष्ट्रपति विद्यादेवी भण्डारीले आफुमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गर्नु निन्दनीय र गैर संवैधानिक कार्य भएको नेपाली काँग्रेस गोरखाले आरोप लगाएको छ ।

    वैकल्पिक सरकार बनाउने अवस्था हुदा हुदै राष्ट्रपतिले जवरजस्ती आफुमा नभएको अधिकार प्रयोग गरी असंवैधानिक तवरबाट केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेर प्रतिनिधि सभा विघटन गर्नु निन्दनिय र गैर संवैधानिक कार्य भएको जनाएको हो ।

    नेपाली काँग्रेस गोरखाले आज एक विज्ञाप्ती नै जारी गरी उक्त कार्यको निन्दा समेत गरेको छ । सचिव नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘के.पीं वलीको नेतृत्वमा सरकार गठन भएपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मुल्य मान्यताको अबमुल्यन, विधि पद्वतिको ब्यवस्था र संसदीय पद्वतिको खिल्ली उडाउने काम भएको छ’ भनिएको छ ।

    साथै नेपाली काँग्रेसका संसदीय दलको नेता ‘शेरबहादुर देउवाले प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना माननीय सदस्यहरुको हस्ताक्षर सहित प्रधानमन्त्रीको लागि दावि प्रस्तुत गर्नु भएको’ स्मरण गराउदै त्यस्तो अवस्थामा ‘तत्काल प्रधानमन्त्री नियुक्त गनुपर्नेमा त्यसलाई इन्कार गरी बैकल्पिक सरकार बनाउने बवस्था हुदा हुदै राष्ट्रपतिले जवरजस्ती आफुमा नभएको अधिकार प्रयोग गरी असंवैधानिक तवरबाट के.पि.वलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गरी मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नु निन्दनीय र गैर संवैधानिक रहेको छ ।’ भनिएको छ ।

    पटक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका ब्यक्तिलाई पुनः प्रधानमन्त्रीमा निरन्तरता दिएकोमा आक्रोस पोख्दै नेपाली काँग्रेस गोरखाले ‘एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्यमं घोषणा गरिसकेको माननीय के.पी.वलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने काम संविधानको भावना विपरित असंवैधानिक मात्र होइन अनैतिक कार्य पनि हो’ विज्ञप्तीमा भनिएको छ ।

    नेका गोरखाले पदको चरम दुरुपयोग गरी राष्ट्रपतिबाट भएका घार असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भएको घोर भत्र्सना र निन्दा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरुलाई एक जुट भई कार्य गर्न आब्हान गरेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.