काठमाण्डौं – राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् ।
एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय देवकोटा विजयी भएका हुन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको पराजय भएको हो ।




















