गोरखा – गोरखाका एक व्यक्तिको कोरोना संक्रमणबाट आज काठमाण्डौंमा ज्यान गएको छ ।
गोरखा बुंकाेट घर भएका एक पुरुषको काठमाण्डौमा मृत्यु भएको परिवारिक स्रोतले पुष्टी गरेको छ ।
मृतक काठमाण्डौ स्थित मनमोहन मेमोरियल कलेजमा लामो समयदेखि अध्यापन गराउदै आउनु भएका ब्यत्ति भएको पुष्टी भएको छ ।




















