×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखा अस्पतालमा एचडियुका बेडहरु तयार हुदै

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखा अस्पतालमा कोरोना बिरामीलाई उपचार गर्न एचडियु जडानको काम सुरु भएको छ ।

    प्रदेश सरकार मार्फत करिब ३ महिना अघी प्राप्त उत्त बेडहरु तयार गर्न लागिएको हो । बेड तयार गर्न जिल्ला भित्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    कोरोनाका बिरामीलाई अस्पताल बाहिरै राखेर उपचार गर्न थालियो भनेर जिल्ला भित्रका सञ्चारकर्मीहरुले समाचार प्रकासन तथा प्रशारण गर्न थाले पछि प्रदेश सरकार मार्फत प्राप्त २५ वटा वेड हिजो (बुधबार) देखी नेपाली सेना, शसत्र प्रहरी नेपाल प्रहरीका जवानहरुले अस्पताल परिषर भित्र रहेको एक भवनमा वेड तयार गर्न सुरु गरेको हो ।

    अस्पतालका लागि आएको उत्त बेडहरु स्वास्थ्य कार्यालयमा स्थान अभाव भए पछि खाद्य गोरखा नगरपालिका ६ को पाटेचौरमा रहेको खाद्य गोदाममा लगेर थन्काईएको थियो । दिन दिनै अस्पतालमा कोरोना संक्रमितहरुको चाप बढ्न थालेको र अक्सिजन सहितका वेडहरु आवश्यक पर्ने देखिन थाले पछि थन्काईएका वेडहरु निकालेर जोडन थालिएका हुन् ।

    हाई डिपेन्डेन्सी युनिटका लागि भनेर प्रदेश सरकारले १ करोड १६ लाख मुल्य खर्चेर गोरखा अस्पतालका लागि उत्त सामाग्री हस्तानान्तरण गरिएको थियो । भवन अभाव संगै प्रयोग ल्याउन नसकिएका उत्त वेडहरु अहिले एउटा भवन तयार भए लगत्तै एचडियु प्रयोगमा ल्याउन लागिएको हो ।

    यसै बिच प्रमुख जिल्ला अधिकारी सहितको एक टोलीले हिजो गोरखा नगरपालिका ६ को तिनधारेमा रहेको नेपाली काँग्रेसको पार्टी कार्यालय र नेकपा माओवादीको पार्टी कार्यालय समेत अवलोकन गरेका छन् ।

    सोही टोलीले हालै सम्पन्न गोरखा अस्पतालको भवन निरिक्षण गर्दै अबका दिनमा कोही पनि बिरामीले अस्पतालको बेञ्चमा उपचार गर्न नपरोस भन्दै सबै उपाय अपनाउन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका थिए ।

    साथै गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि प्राप्त सामाग्रीहरु जडानका लागि आजै देखी प्राविधिकहरुको एक टोलीले काम सुरु गरेको समेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    ०७२ सालको गोरखा भूकम्पले पुरानो भवनलाई क्षति पुरयाएका कारण र नयाँ भवन बन्दै गरेका कारण गोरखा अस्पतालमा बिरामीहरुलाई वेडमा नै राखेर उपचार गर्ने स्थानको अभावन भएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.