साँकेतिक तस्बिर
गोरखा – गोरखा नगरपालिकाको विभिन्न वडामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नगरपालिकाले केही दिन अगाडी स्वांब संकलन गरि पठाएका मध्ये थप २३ जनामा संक्रमण पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
संक्रमण पुष्टी भएकाहरुमा ६ जना महिला र १७ जना पुरुष रहेको शाखाले जनाएको छ ।




















