गोरखा – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतलाई पितृशोक परेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहका मन्त्री बस्नेतका बुबा लिलाबहादुर बस्नेतको आज निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
८१ बर्षिय बस्नेतको आफ्नै घर गोरखा नगरपालिका ३ नारेश्वरमा निधन भएको हो । स्वर्गिय बस्नेतको आज नै परम्परा अनुसार अन्त्येष्टी हुदै छ ।




















