पोखरा – गण्डकी प्रदेशका साँसद हरिशरण आचार्यसलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार सांसदद्वय आचार्यलाई कोरोना पुष्टि भएको हो ।
जनता समाजवादी पार्टी संसदीय दलका नेतासमेत समेत रहेका आचार्य मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन ।
गत मंगलबार बसेको सर्वदलीय बैठकमा उनी पनि सहभागी थिए । आचार्य गोरखा क्षेत्र नम्बर २ को प्रदेश क बाट निर्वाचित साँसद हुन ।




















