गोरखा – जिल्लाको गोरखा नगरपालिकामा बिहीबार थप १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ५ का १ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण देखिएका उनको लाईफ केयर डायग्नोस्टिक प्रा.लि पोखरामा स्वाब परिक्षण गर्दा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।





















