गोरखा – जिल्ला भित्र नोबल कोरोना भाइरस (कोभिड–१९)का बिरामीहरुको संख्या थपिए संगै गोरखा र पालुङटार नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
दुवै नगरपालिकको सिफारीसमा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी)को हिजो भएको बैठकले निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी भए संगै सर्व साधारणमा के गर्न हुने र के गर्न नहुने भन्ने अन्यौल छाएको देखिन्छ । निर्णय सार्वजनिक भए देखी गोरखा बजार तथा वरपरका बजारहरुमा सामान किनेमेल गर्नेहरुको भिड नै लागेको देखिन्छ ।
बैशाख २१ अर्थात मंङ्गलबार (आज) राती १२ः०० बजे देखी बैशाख ३१ गते राती १२ः०० बजे सम्मलाई केन्द्रले दुवै नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
आउनुहोस अब मङ्गलबार बिहान १ः०० बजे देखी के गर्न हुन्छ के गर्न हुदैन भन्ने बिषयमा जानकारी राखौं ।
सवारी साधनको हकमा

ब्यत्ति तथा सम्वन्धीत निकायले पालना गनुपर्ने नियमहरु





