×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

काँचो–कचिलो तर्कमा राम राज्यको उदाहरण !

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तपाई लेख्नुहुन्छ, मान्छे मार्ने डनले प्रधानमन्त्री नै पड्काउँदा चुपचाप स्वीकार गर्ने हामी मान्छे कुट्ने ‘डन’ मन्त्री हुँदा चाहिँ रोइलो किन गरिरहेका छौँ ? त्यसमा तपाई थप्नुहुन्छ, खगेन्द्र सङ्ग्रौलाभन्दा दीपक मनाङे प्रगतिशील छन् । कम से कम जनप्रतिनिधि त हुन् ।

    तपाई लेख्नुहुन्छ, उम्मेदवारी दिन योग्य जोसुकै यदि जनताको मतबाट निर्वाचित हुन्छन्, भने लोकतन्त्रमा त्यो व्यक्तिलाई अपराधी मानिन्न । कुनै बेला राज्यले अपराधी भनेकाहरू, मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, बनेका एकपछि अर्का उदाहरण छन् ।

    एक जना तपाईले त यस्तोसम्म लेख्नुभयो– नेपाली कमनिस्ट आन्दोलनका अथक योद्धा, सर्वहारा क्रान्तिका नायक तथा समाजवादी अभियन्ता कमरेड दिपक मनाङे गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको खबरले हर्षित छु । बधाई छ मनाङे कमरेडलाई !

    कन्टिर–बाबू डाँकु रत्नाकर वाल्मीकि बनेको उदाहरण आवरणमा तपाई र तपाईहरूका काँचो–कचिलो तर्क–वितर्क जति पढ्छन् उति छक्क पर्छन् । अरे यार गुँड र गोबरमा आकाश–पातालको फरक हुन्छ । कहाँ राम राज्यको उदाहरण, कहाँ पृथ्वी राज्यको कुरा !

    यदि तपाई कृष्ण करे तो चमत्कार हम करे तो बलात्कार भन्दै तर्क गर्नुहुन्छ भने कन्टिर–बाबू प्रष्ट भन्छन्, परिवर्तनका लागि भएका धक्कामुक्का र पकेट खर्चका लागि गरिने गुन्डागर्दी कदापी उस्तै हुन्न ।

    यदि तपाई राजनीतिक आन्दोलनसँग जोडिएका घटनाका पात्रहरूलाई दीपक मनाङे, सञ्जय तक्ला, आफताब आलमको लहरमा देख्नुहुन्छ भने पहिले तपाईले आँखा जँचाउनु उपयुक्त हुने कन्टिर–बाबूको ठहर छ ।

    ओल्बाले त विराटनगरको आमसभामा भनेकै थिए– यदि अदालतले संसद् पुनःस्थापना ग¥यो भने सांसद किनबेच गर्ने, अपहरण गर्ने, बेपत्ता बनाउने, जबरजस्ती बिरामी बनाउने आदि अनेकन फोहोरी राजनीतिक खेल हुनेछन् ।

    कन्टिर–बाबू ओल्बाको यो दूरदर्शीको चाहिँ लोहा मानेका छन् । ओल्बाका कार्यकर्ताहरू उनको दूरदर्शी भनाइ व्यवहारमा पुष्टि गर्न दिनरात, घामपानी नभनी बडो यत्नसाथ लागिपरेका छन् ।

    यसमा कन्टिर–बाबू आफ्नो तर्फबाट थपेर भन्छन्– हो, बल्ल सही मानिस सही ठाउँमा पुग्ने परिपाटी सुरु भएको छ । यसो हुँदा अब बलात्कारी, दुराचारी जो–जति बाँकी छन्, तिनलाई पनि सच्चिने मौका दिनुपर्छ । खोजी-खोजी मन्त्री, सांसद बनाउनुपर्छ ।

    koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.