गोरखा – जिल्लामा नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित २ दिनमा २ जनाको मृत्यु भएको छ ।
प्राप्त विवरण अनुसार भिमसेन थापा गाउँपालिका १ मसेलका १ जना पुरुष र गोरखा नगरपालिका १४ का अर्का १ जना पुरुषको मृत्यु भएको हो ।
मृत्युहुनेमा भिमसेन थापा गाउँपालिका पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना पुष्टी भएको भएता पनि घरमा नै मृत्यु भएको थियो भने गोरखा । दुवै मृत्तकको सम्र्पकमा आएकाहरुको अहिले कन्ट्याक्क ट्रेसिङको काम भई रहेको छ ।




















