काठमाण्डौं – नेपाली बजारमा आज सुनको मूल्य तोला ८०० रुपैयाँले बढेको छ । सुनको भाउ बढेसंगै आज नेपाली बजारमा तोलाको ८९ हजारमा कारोबार भउको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन भने ८८ हजार ५५० मा कारोवार भइरहेको छ। यस्तै, चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।




















