×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घुम्ने मेचमा बसेर दृष्टिविहीन हुन मरिहत्ते

  •  गोरखा समाचार
  • आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई कहिलेकाहीँ सिद्धान्त र व्यवहारबीचको भिन्नता छुट्याउन बडो सकस भइदिन्छ । उनलाई लाग्छ, अहिलेका नेताले भन्दा उनले कम बुझेका छन् । हो पनि, नेताले जति नै बुझेका भए त उनी पनि नेतै भइहाल्थे ।

    तर कन्टिर–बाबू आफू आजका जस्ता नेता नभएकोमा भने खुसी छन् । टपरटुइँया नेता हुनुको कुनै अर्थ जो छैन ।

    यता, कन्टिर–बाबूले नबुझेको कुरा नि, अहिले झप्रमलाल र ओल्बाबीच देखिएको विवाद कस्तो प्रकृतिको विवाद हो ? यो विवाद सिर्जित हुनुको धरातल के हो ?

    झप्रमलालका अनुसार यो विवाद सैद्धान्तिक हो । तर खाक सैद्धान्तिक हुन्छ ‘ सब कुर्सीको झोल हो, त्यो पनि घुमुवा कुर्सीको । कन्टिर–बाबूका अनुसार झप्रमलालले पनि त्यही कुर्सीमा बसेर घुम्न, घुमेर अरूलाई हेर्न खोजेका त हुन् । तर सकेनन् । पाएनन् भन्दा पनि फरक पर्दैन ।

    कवि भूपी शेरचनले घुमुवा कुर्सीको रहस्य धेरै पहिला बुझिसकेका थिए । उनले उहिल्यै देखेको कुरा लेखेका थिए– घुम्ने मेचमाथि बस्ने मान्छे टोटल्ली अन्धो हुन्छ । हो यो सत्ताको मेच माने कुर्सी हुन्छ नै यस्तो कि त्यसमाथि जो बस्छ त्यो आफ से आफ दृष्टिविहीन भइहाल्छ । नजर साफ अन्हराइहाल्छ । फिट्टो देख्दैन केही ।

    तर मान्छे अन्धो हुन तयार छ, कुर्सी छोड्न तयार छैन । यो कुर्सी हुन्छ नै यति गद्दादार कि यसमा जो पनि बस्न चाहन्छ । गद्दादार कुर्सीका लागि गद्दार हुनसमेत तयार धेरै मान्छे देखेका छन् कन्टिर–बाबूले ।

    कुर्सीका लागि मान्छे नैतिक–अनैतिक सबखाले काम गर्छ । जस्तो कि ओल्बाको चाल छ, जुन चालसँग एउटा हिन्दी डाइलग ‘हम तो डुबे है सनम तुमको भी ले डुबेगें’ हुबहु मेल खान्छ भन्छन् मान्छेहरू ।

    अहिले झप्रम र ओल्बाहरूको प्रस्तुति र प्रवृत्ति पनि उही हो । भन्नलाई, दुनियाँको आँखामा धुल झोक्नलाई भन्छन्, जे यो विवाद सैद्धान्तिक हो, जनताका लागि हो, विधिका लागि हो, समृद्धिका लागि हो, विकासका लागि हो, समाजवादका लागि हो ।

    तर भित्री रूपमा कन्टिर–बाबूले बात बुझेका छन्– अहिले सडकमा जे मेटनी–सो चलिरहेको छ, त्यो समाजवाद–माउवाद केहीका लागि होइन, कुर्सीवाद, खाउवादका लागि हो !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, माघ २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.