काठमाण्डौं – संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कुन दिन प्रदर्शन गर्ने भन्ने निर्णय आज बस्ने बैठकले तय गर्नेछ ।