काठमाण्डौं – नेपाली काँग्रेसको आकस्मिक वैठकले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि सिफारीस गर्नु निन्दनीय र बदनियतपूर्ण कार्य भएको ठहर गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवासमा भएको बैठकले नेकपाको सरकारको घोर अधिनाकबादी, सर्वसत्ताबादी, निरकुंश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संबैधानिक ब्यवस्था प्रतिकुल बदनियतपूर्ण कार्य भएको ठहर गरेको हो ।
पढनुहोस बिज्ञप्ती



