काठमाण्डौं – नेकपा स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठक भर्खरमात्रै सुरू भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् ।
उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफल रहेको बताइएको छ ।


