काठमाण्डौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी २ चरणमा प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा २०७८ वैशाख १७ र २८ गते सरकारको सिफारिसमा २ चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।



