काठमाण्डौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएका छन् ।
हिजो (शुक्रबार) गरेको पीसीआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका गराएका छन् ।




















