काठमाण्डौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पदाधिकारी बैठक बोलाएका छन् ।
देउवा निवास बुढानिकलण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनकालागि छलफल गर्न पदाधिकारीलाई बोलाएका हुन ।
सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल हुने सहभागी १ जनाले जानकारी दिए। आजको छलफल अरु विषयमा पनि हुन सक्ने उनले जानकारी दिए ।


