काठमाण्डौं – नेपाल सरकारले भोली सरमाथाको उचाईको घोषणा गर्ने भएको छ ।
विश्कै अग्लो सगरमाथाको उचाइको भोली (सोमबार) औपचारिक रुपमा घोषणा गर्न लागेको हो ।
नापी विभागले सोमबार एक समारोहका बीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको महानिर्देशक सुशील नरसिंह राजभण्डारीले बताए ।



