काठमाण्डौं – चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको व्रह्मपुत्र नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाँध बनाउन लागेको छ ।
चीनको सरकारी मिडियाले आईतवार बाँध बनाएपछि दक्षिण एशियाली देशहरुसँग सहयोगको बाटो खुल्ने बताएको छ ।
यो प्रोजेक्टलाई लिएर भारतले भने चीनसँग ट्रान्स बोर्डर नदीमा सम्झौता पालन गर्न भनेको छ ।


