काठमाण्डौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ दिएका छन् ।
अध्यक्ष दाहालले कात्तिक २८ गते प्रधानमन्त्री ओलीलाई आरोप लगाउदै सचिवालय बैठकमा आफ्नो तर्फबाट प्रस्ताव ल्याएका पेश गरे पछि ओलीले त्यसको कडा प्रतिबाद गर्दै जवाफ दिएका हुन् । अध्यक्ष ओलीले शनिबार आफ्नो ३८ पृष्ठ लामो ५३ बुँदे प्रस्ताव पेस गरेका हुन् ।
आउनुहोस हामी पनि हेरौ कस्तो जवाफ दिए ओलीले दाहाललाई ?








































