काठमाण्डौँ — नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज काठमाण्डौं उपत्यकामा थप ८३५ जना संक्रमण पुष्टी भएका छ ।
उपत्यकाको काठमाण्डौंमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
संक्रमित मध्ये ४८५ जना पुरुष रहेका छन् भने ३५० महिला रहेका छन् ।



