काठमाण्डौं – काठमाण्डौं उपत्यकामा आज थप ९४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
उपत्यकाको काठमाण्डौं, भत्तपुर र ललितपुरमा गरी आज ९४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ५३७ जना पुरुष रहेका छन् भने ४१० जना महिला संक्रमित भएका छन् ।



