काठमाण्डौँ – उपत्यकामा आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौंमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जना गरी ३३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
थपिएका नयाँ संक्रमितमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् ।



