काठमाण्डौँ — नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ११९७ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा गरिएको ४८३२ स्वाब परिक्षण गर्दा थप ११९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टीगरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख १० हजार ९७३ जना पुगेको छ ।
थप ९ जनाले ज्यान गुमाए
पछिल्लो २४ घण्टामा संक्रमढाबाट थप ९ जनाले ज्यान गुमाएको छन् । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२३० पुगेको छ ।



