तिहारको अन्तिम दिन सोमबार नेपाली कलाक्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ ।
सामाजिक संजालबाट बाहिर आएका यस्ता छन् कलाकारको भाइटिका तस्बिरः





























