काठमाण्डौं – डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण देखि संगै डा.केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छन् । उनको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा.केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै डा.केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । डा.केसीलाई शुक्रबार संक्रमण देखिएको हो ।
उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको छ भने उनलाई खोकी पनि लागेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् ।


