पोखरा – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशलाई टानले ५० हजार सहयोग उपलब्ध गराएको छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल पश्चिमान्चल को १६ औ अधिवेशनको अबशरमा महासंघलाई उत्त रकम नगदै उपलब्ध गराईएको थियो ।
टानले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधिन भबनको लागि सहयोग रकम उपलब्ध गराएको टानका पश्चिमान्चल अध्यक्ष हरि भुजेलले बताए ।
साधारण सभामा अध्यक्ष भुजेलले सहित टान परिवारलाइ हार्दिक धन्यवाद सहित प्रगतिको शुभकामना ।




















